प्रहर खबर
 २०८३ श्रावण ९, शनिवार    

मकवानपुरको मतपरिणाम अपडेटः ८ पालिका र ९२ वडाको नतिजा सार्वजनिक, कहाँ कसले बाजी मारे ?

२०७९ जेठ ५, बिहीबार ०३:१६ बजे

हेटौंडा – मकवानपुरको १० स्थानीय तह मध्य ८ पालिकाको मत गणना सम्पन्न भएको छ । जसमध्ये हेटौंडा उपमहानगरपालिका र बागमती गाउँपालिकाको मत गणना जारी रहेको छ ।

जसमा  गठबन्धनबाट नेपाली कांग्रेसले ५ वटा स्थानीय तहको प्रमुख जितेको छ । नेकपा एमालेले दुई वटा स्थानीय तहको प्रमुख जित्दा गठबन्धन गरी नेकपा माओवादी केन्द्रले एक स्थानीय तह जितेको छ ।

नेकपा माओवादीले सबैभन्दा बढी पाँच स्थानीय तहको उपाध्यक्ष जितेको छ । नेपाली कांग्रेसले दूई र नेकपा एमालेले एक स्थानीय तहको उपप्रमुख जिते छ ।

त्यस्तै जिल्लामा रहेको १०२ वडामध्ये ९२ वडाको नजिता सार्वजनिक भएको छ । जसमा सबैभन्दा बढी नेपाली कांग्रेसले ४२ वटा जितेछ । नेकपा एमालेले २७ वटा र नेकपा माओवादीले २३ वटा वडा जितेको छ ।
कहाँ कसले बाजी मारे ?
भिमफेदी गाउँपालिका
अध्यक्षः– हिदम लामा(एमाले)
उपाध्यक्षः– संजिब श्रेष्ठ(नेका)
वडा नम्बर १ मा सोम बहादुर स्याङ्तान(नेका)
वडा नम्बर २ मा कासिराम बन्यु(एमाले)
वडा नम्बर ३ मा पृति लाल लामा (माओवादी)
वडा नम्बर ४ मा सागर पाण्डे(एमाले)
वडा नम्बर ५ मा जाहार सिं लामा(एमाले)
वडा नम्बर ६ मा सोम बहादुर घलान(नेका)
वडा नम्बर ७ मा मित्र बन्धु सिजाली(नेका)
वडा नम्बर ८ मा विष्णु बहादुर लामा(एमाले)
वडा नम्बर ९ मा विष्णु प्रसाद पुडासैनी(एमाले)

कैलाश गाउँपालिका
अध्यक्षः– लोक बहादुर मुक्तान(नेका)
उपाध्यक्षः– बालकुमार मल्ल(माओवादी)
वडा नम्बर १ मा तेज बहादुर ब्लोन(नेका)
वडा नम्बर २ मा राजेन्द्र तामाङ घिसिङ(नेका)
वडा नम्बर ३ मा देबलाल बल(माओवादी)
वडा नम्बर ४ मा तीलक बहादुर मुक्तान(माओवादी)
वडा नम्बर ५ मा छेकु लामा(एमाले)
वडा नम्बर ६ मा राम बहादुर गोम्बा(एमाले)
वडा नम्बर ७ मा उदास कुमार भोलन(नेका)
वडा नम्बर ८ मा अशिष प्रजा(नेका)
वडा नम्बर ९ मा भुवन सिं घलान(नेका)
वडा नम्बर १० मा सुर्य बहादुर ब्लोन(एमाले)

इन्द्रसरोबर गाउँपालिका
अध्यक्षः– देवकृष्ण पुडासैनी(एमाले)
उपाध्यक्षः– उमाकुमारी लामा(एमाले)
वडा नम्बर १ मा सुवास थापा(नेका)
वडा नम्बर २ मा सुमन श्रेष्ठ(नेका)
वडा नम्बर ३ मा प्रताप भाम्जन(एमाले)
वडा नम्बर ४ मा चन्द्र कुमार बाल(एमाले)
वडा नम्बर ५ मा दुतराज तितुङ(नेका)

थाहा नगरापलिका
मेयर(प्रमुख)ः– विष्णु बहादुर विष्ट(माओवादी)
उपमेयर(उपप्रमुख)ः– भरत गोपाली(नेका)
वडा नम्बर १ मा हेरमान गोपाली(माओवादी)
वडा नम्बर २ मा बमबहादुर सिंतान(माओवादी)
वडा नम्बर ३ मा हिरेन्द्र कुमार रायमाझी(माओवादी)
वडा नम्बर ४ मा नारायण लामा(माओवादी)
वडा नम्बर ५ मा विष्णु बहादुर गुरुङ(एमाले)
वडा नम्बर ६ मा राजेन्द्र भक्त श्रेष्ठ(नेका)
वडा नम्बर ७ मा विनायक गोले(आमोवादी)
वडा नम्बर ८ मा हेमकुमार थिङ(एमाले)
वडा नम्बर ९ मा राजकुमार बलामी(नेका)
वडा नम्बर १० मा हिरा बहादुर गमाल(एमाले)
वडा नम्बर ११ मा दिनेश बल(माओवादी)
वडा नम्बर १२ मा टिकाराम स्याङतान(नेका)

 बकैया गाउँपालिका
अध्यक्षः–धर्मराज लामिछाने (नेका)
उपाध्यक्षः– भत्त बहादुर खत्री(माओवादी)
वडा नम्बर १ मा आशिष तितुङ(माओवादी)
वडा नम्बर २ मा विश्वराज स्याङतान(माओवादी)
वडा नम्बर ३ मा भुमल सिं घलान(एमाले)
वडा नम्बर ४ मा राजन दंगाल(एमाले)
वडा नम्बर ५ मा लक्ष्मी जिम्बा(नेका)
वडा नम्बर ६ मा फुल बहादुर भोम्जन(एमाले)
वडा नम्बर ८ मा विष्णु नेघि(माओवादी)
वडा नम्बर ९ मा टंक ध्वज लोप्चन(नेका)
वडा नम्बर १० मा कमला वाइबा(नेका)
वडा नम्बर ११ मा गोपाल बहादुर नेसुर(नेका)
वडा नम्बर १२ मा ज्ञानेन्द्र बजागाई(नेका)

मनहरी गाउँपालिका
अध्यक्षः– रञ्जन कालाखेती(नेका)
उपाध्यक्षः– सिता पुलामी मगर(माओवादी)
वडा नम्बर १ मा शिव प्रसाद खनाल(नेका)
वडा नम्बर २ मा राजकुमार पाख्रीन(माओवादी)
वडा नम्बर ३ मा सानुकाजी लुइटेल(नेका)
वडा नम्बर ४ मा प्रकाश थापा(माओवादी)
वडा नम्बर ५ मा दिपेन्द्र अधिकारी(माओवादी)
वडा नम्बर ६ मा युवराज थपलिया(नेका)
वडा नम्बर ७ मा ठाकुराम तितुङ(नेका)
वडा नम्बर ८ मा नारायण उप्रेती(नेका)
वडा नम्बर ९ मा राजकुमार श्रेष्ठ(नेका)

 मकवानपुरगढी गाउँपालिका
अध्यक्षः– दोर्जे लामा स्याङतान(नेका)
उपाध्यक्षः– मानकुमारी पाख्रीन(नेपाली)(माओवादी)
वडा नम्बर १ मा आइत सिंह लो(नेका)
वडा नम्बर २ मा बखान सिं पाख्रीन(नेका)
वडा नम्बर ३ मा भागवत घिमिरे(एमाले)
वडा नम्बर ४ मा अर्जुन प्रसाद तिमल्सिना(एमाले)
वडा नम्बर ५ मा दिपेश दाहाल(नेका)
वडा नम्बर ६ मा कृष्ण बजागाई(नेका)
वडा नम्बर ७ मा सुर्य बहादुर रुम्बा(नेका)
वडा नम्बर ८ मा कुमार घिसिंङ(नेका)

राक्सिराङ गाउँपालिका
अध्यक्षः– राजकुमार मल्ल(नेका)
उपाध्यक्षः मनस्तम थिङ(माओवादी)
वडा नम्बर १ मा बाबीराम मुक्तान(एमाले)
वडा नम्बर २ मा बुद्धराम मुक्तान(नेका)
वडा नम्बर ३ मा उत्तम वाइबा(एमाले)
वडा नम्बर ४ मा संजय कोइराला(एमाले)
वडा नम्बर ५ मा हरि बहादुर प्रजा(नेका)
वडा नम्बर ६ मा अकल बहादुर मोक्तान(माओवादी)
वडा नम्बर ७ मा राम बहादुर प्रजा(नेका)
वडा नम्बर ८ मा युसाई प्रजा(माओवादी)
वडा नम्बर ९ मा राजकुमार वाइबा थिङ(नेका)

बागमती गाउँपालिका
वडा नम्बर १ मा यहुन्ना राई(माओवादी)
वडा नम्बर २ मा जनक पहरी(माओवादी)
वडा नम्बर ३ मा कमान सिं पाख्रीन(माओवादी)
वडा नम्बर ४ मा किरण माझी(माओवादी)
वडा नम्बर ५ मा विजयी कुमार भ्लोन(माओवादी)
वडा नम्बर ६ मा टेक बहादुर थिङ(एमाले)
वडा नम्बर ७ मा उत्तम बहादुर भ्लोन(नेका)

हेटौंडा उपमहानगरपालिका
वडा नम्बर १ मा सविन न्यौपाने(नेका)
वडा नम्बर २ मा बिष्णु गोपाल महर्जन(नेका)
वडा नम्बर ३ मा ढक बहादुर थापा(नेका)
वडा नम्बर ५ मा सुशिल घिमिरे(एमाले)
वडा नम्बर ६ मा विष्णु बहादुर दाहाल(नेका)
वडा नम्बर १४ मा दिपक खड्का(एमाले)
वडा नम्बर १५ मा सुनिल मोक्तान(एमाले)
वडा नम्बर १६ मा रामकृष्ण कोइराला(नेका)
वडा नम्बर १७ मा उद्धब सत्याल(नेका)
वडा नम्बर १८ मा अनिल कुमार बानियाँ(एमाले)
वडा नम्बर १९ मा नरनाथ सुवेदी(एमाले)