प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

गंगारामद्वारा छुटेको सामान फिर्ता

२०७९ मंसिर १२, सोमबार ०६:०६ बजे

हेटौंडा – ट्याक्सी चालक गंगाराम श्रेष्ठले छुटेको सामान फिर्ता गरेका छन् । सुनसरी इटहरी उपमहानगरपालिका २ भई हाल ललितपुर एकान्तकुना बस्ने बर्ष ५८ की लिला देवी गुरुङलाई सामान फिर्ता गरेका हुन् ।

सोही ट्याक्सीमा छुटेको झोलामा नगद रु ४ खला ५० हजार, सुनका बिभिन्न गरगहना ४ तोला रहेको थियो । ललितपुर महालक्ष्मी स्थानबाट लुभु बसपार्क जाने क्रममा श्रेष्ठको बा १ ज ७२१६ नम्बरको ट्याक्सीमा गुरुङ्ले सामान छोडेकी थिइन् ।