प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

प्रतिनिधिसभामा को–को भए समानुपातिक सांसद ? (सूचीसहित)

२०७९ मंसिर २८, बुधबार १५:४० बजे

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभामा समानुपातिकबाट निर्वाचित ११० सांसदको नामावली सार्वजनिक गरेको छ । मंसिर ४ गते भएको निर्वाचनमा थ्रेसहोल्ड कटाएका ७ दलले पठाएको सूचीका आधारमा आयोगले समानुपातिकबाट निर्वाचित भएका सांसदको नामावली सार्वजनिक गरेको हो ।


निर्वाचनमा समानुपातिकतर्फ नेकपा एमालेले सबैभन्दा धेरै ३४ सिट जितेको छ भने दोस्रो भएको कांग्रेसले ३२ सिट प्राप्त गरेको छ । त्यस्तै, समानुपातिकबाट प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रले १४, राप्रपाले ७, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट पाएको आयोगले जानकारी दिएको छ । त्यसैगरी जनता समाजवादी पार्टी जसपा र जनमत पार्टीले समान ५ सिट पाएका छन् ।

निर्वाचितहरुको सूची