काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा युएईले दिएको ३ सय ११ रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ गरिरहेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ब्याटिङ गरिरहेको नेपालले दोस्रो विकेट गुमाएको छ । नेपालका ओपनर असिफ शेख शुन्य रन र दोस्रो नम्बरमा आएका कुशल मल्ल चार रनमा आउट भएका छन् ।