प्रहर खबर
 २०८३ भाद्र १८, बिहीवार    

बझाङमा फेरी भूकम्प

२०८० आश्विन २५, बिहीबार ०६:३७ बजे

काठमाडौँ – बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

बुधबार मध्यराती १२ बजेर २२ मिनेटको समयमा बझाङ जिल्लाको भाटे खोला आसपास केन्द्रबिन्दु भएर ५.२ रेक्टरको भूकम्प गएको खानी तथा भुगर्व विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।