प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडाको होलीमा जे देखियो(तस्बिरहरू)

२०७९ फाल्गुन २२, सोमबार १२:३५ बजे

हेटौंडा – रंगहरूको पर्व होली बागमती प्रदेशको राजधानी हेटौंडामासहित देशका पहाडी भू–भागमा उत्साह र उमङ्गका साथ मनाइएको छ ।

विभिन्न ठाउँमा विशेष कार्यक्रमको आयोजना गरेर होली मनाइएको हो । हेटौंडाको स्कुलरोड, संगमचोकमा होली विशेष कार्यक्रमको आयोजना गरिएको थियो । जहाँ युवायुवतीहरु आपसमा रंग, अबीर, अण्डा दलेर आत्मीयता साटासाट गरिरहेका छन् । तस्वीरहरु:  संजिव रसाईली