प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडा बसपार्कबाट लागूऔषध गाँजा बरामद

२०८० असार १, शुक्रबार ०८:१७ बजे

मकवानपुर – हेटौंडा उपमहानगरपालिका–१० बसपार्कस्थित नारायणी काउन्टरको छेउबाट अवैध लागूऔषध गाँजा बरामद गरिएको छ ।

प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले बिहीबार बिहान करिब १० किलो ८ सय ग्राम प्रहरीले बरामद गरिएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

फाइल तस्वीर