प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडा–५ मा सरसफाई तथा वृक्षारोपण

२०७९ श्रावण १४, शनिबार १५:३० बजे

हेटौंडा – हेटौंडा उपमहागरपालिका वडा नं.५ स्थित शान्तिनगर जानेबाटो किनारामा सरसफाई तथा वृक्षारोपण गरिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नं.५ को वडा कार्यालयको आयोजनामा सरसफाई तथा वृक्षारोपण गरिएको हो ।

सरसफाई तथा वृक्षारोपण कार्यक्रममा हेटौंडा उपमहानगरका निवर्तमान मेयर हरि बहादुर महत, मेयर मिना कुमारी लामा, उपमेयर राजेश बानियाँ, वडाअध्यक्ष सुशिल घिमिरे, वडाका सम्पुर्ण क्लब, टोलविकास संस्था र विभिन्न दल तथा स्थानीयहरुको उपस्थिती रहेको थियो ।