प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

कान्तिलोकपथमा पहिरो

२०८० असार १९, मंगलबार १५:४९ बजे

हेटौंडा – काठमाडौं र हेटौंडा जोड्ने कान्तिलोकपथ पहिरोको कारण अवरुद्ध भएको छ ।

बर्षासंगै आएको पहिरोका कारण मकवानपुर भिमफेदी गाउँपालिका वडा नं. ८ गंगटेमा पहिरो खस्दा कान्तिलोकपथ अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।

सडकमा खसेको पहिरो पन्छाउन पहल भइरहेको कार्कीले बताए ।