प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बिहीबार सार्वजनिक बिदा

२०८० असार १२, मंगलबार ०८:२७ बजे

काठमाडौं – सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

नेपालको राजपत्रमा प्रकाशित सुचना अनुसार बकर इदको उपलक्ष्यमा १४ गते विहिबार सार्वजनिक बिदा दिने निर्णय गरिएको गृहमन्त्रालयले सुचनामार्फत जानकारी दिएको छ ।