हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नं.५ को वडाअध्यक्षमा निर्वाचित भएपछि खुसियाली मनाउँने क्रममा आफ्ना प्रतिद्वन्दी तथा गुरु हयग्रीव उपाध्याय आचार्य काँधमा बोकेर खुशी मनाउँदै सुशील घिमिरे । तस्बिरः सामाजिक सञ्जाल