हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नं.११ को मतगणना जारी छ । सो वडाको १३२० मत गन्दा मेयरमा राप्रपाका उम्मेदवार दिपक बहादुर सिंह, उपमेयरमा गठबन्धनतर्फबाट नेपाली कांग्रेसका उम्मेदवार राजेश बानियाँ र वडाअध्यक्षमा नेकपा एमालेका उम्मेदवार फूर्बा दोर्जे तमाङ्गको अग्रता कायमै छ ।
हेटौंडा उपमहानगरपालिका वडा नं. १० को १३२०मत गणना गर्दा
मेयर तर्फ
सुर्य=३४७
कलम=३११
हलाे=५०४
उपमेयर तर्फ
रुख=५२८
सुर्य=४३९
हलाे=१८९
अध्यक्ष तर्फ
सुर्य= ५२८
रुख= ३८८
हसियाँ =१६२
हलो=१२३