प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

इन्द्रबहादुर बानियाँको अग्रता कायमै

२०७९ मंसिर ७, बुधबार ०५:०८ बजे

हेटौंडा – मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ को प्रदेशसभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँले अग्रता कायमै राखेका छन् ।

हालसम्म ३१ हजार ८९१ मतगणना हुँदा बानियाँले १४ हजार ९३७ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका लालबहादुर थापाले १३ हजार ३९८ मत पाएका छन् । बानियाँले थापालाई १ हजार ५३९ मतले पछाडि पारेका छन् ।