प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

गायक रवि ओडविरुद्ध वैवाहिक बलात्कारको उजुरी दर्ता

२०८० चैत्र २३, शुक्रबार १९:५४ बजे

धनगढी – गायक रवि ओडविरुद्ध वैवाहिक बलात्कारको उजुरी दर्ता भएको छ । नेपाल आइडल सिजन–२ विजेता ओडविरुद्ध श्रीमतीले वैवाहिक करणीको उजुरी दर्ता गरेकी हुन् ।

कञ्चनपुर प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय, झलारीमा उनी विरुद्ध मङ्गलवार उजुरी दर्ता भएको हो । प्रहरी पक्राउ पुर्जी जारी गरेर अनुसन्धान शुरु गरेको जानकारी दिएको छ ।