प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

निर्माणाधिन भवनबाट खसेर एक जना कामदारको मृत्यु

२०८० आश्विन ५, शुक्रबार ०७:११ बजे

हेटौंडा – निर्माणाधिन भवनबाट खसेर काभ्रेमा एक जना कामदारको मृत्यु भएको छ । जिल्लाको मण्डन देउपुर नगरपालिका–२ स्थित होटेल चौतारीको बन्दै गरेको भवनको तेस्रो तल्लाबाट खसेर एक जना कामदारको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सोही भवनमा काम गर्ने कामदार गोरखा भएका ४५ बर्षीय सुबास मगर रहेका छन् । निर्माणाधिन भवनको तेस्रो तीन तल्लाबाट खसेर उनी घाइते भएका छन् । उनको च्यामासिङ खोप अस्पताल भक्तपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।