प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुरमा भीरबाट लडेर युवतीको मृत्यु

२०७९ माघ ८, आईतबार ०९:३८ बजे

हेटौँडा – मकवानपुरमा भीरबाट लडेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा बागमती गाउँपालिका वडा नंबर ३ कुटिभकारिकी १८ वर्षीया रेखामाया थोकर रहेकी छन् ।  

थोकरको भीरबाट लडेर मृत्यु भएको प्रबागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।