प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बागमती प्रदेशको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामा (लाइभ)

२०८० असार १, शुक्रबार १०:१० बजे

हेटौंडा – बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन्।

बागमती प्रदेश सभाको दोश्रो अधिवेशनको पन्धौं बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरिरहेका हुन्।

यसअघि बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गरेका थिए।