प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडा ४ को १५ सय बढी मत गन्न बाँकी, कसले कति मत पाए ?

२०७९ जेठ ४, बुधबार १६:३८ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ को हालसम्म ३ हजार ४९२ मतगणना भएको छ । जसमा मेयरमा राप्रपाका दिपक बहादुर सिंह, उपमेयरमा नेपाली कांग्रेसका राजेश बानियाँ र वडाअध्यक्षमा नविन सिग्देलले अग्रता लिइरहेका छन् । ५ हजार ७७ मत खसेको ४ नम्बर वडामा अब १ हजार ५८५ मतगणन हुँन बाँकी छ ।

हेटौडा उपमहानगरपालिका वडा नम्वर ४ को ३४९२ मतगणना
मेयर
कलम : ८८८
सुर्य : ८३९
हलो : १४०४
उपमेयर
रुख : १७१४
सुर्य: ९९२
हलो : ४६७
वडा अध्यक्ष
रूख: १३९६
सुर्य : १४४७
हलो: ३८४