प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

इन्द्र बानियाँको अग्रता कायमै

२०७९ मंसिर ६, मंगलबार ११:४६ बजे

हेटौंडा – मकवानपुरको क्षेत्र २ अन्तरगत प्रदेश सभा (ख) मा गठबन्धनतर्फबाट उम्मेदवार इन्द्र बहादुर बानियाँले अग्रता कायमै राखेका छन् । १८ हजार ८६८ मत गणनामा हुँदा बानियाँले ८ हजार ९८१ मत प्राप्त गरेका छन् ।

बानियाँका निकटत्म प्रतिद्वन्दी नेकपा एमाले लाल बहादुर थापाले ७ हजार ७२१ मत प्राप्त गरेका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका बद्रि बहादुर खड्काले ९९६ मत पाएका छन् ।