प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुर मतगणना अपडेट: कुन क्षेत्रका उम्मेदवार कति मत पाए ? (मतसहित)

२०७९ मंसिर ६, मंगलबार ०८:३८ बजे

हेटौंडा – मकवापनुरको दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्यको मतगणना जारी छ ।
निर्वाचन अधिकृतको कार्यालय मकवानपुरका अनुसार प्रतिनिधिसभा क्षेत्र नं. १ मा गठबन्धनतर्फबाट नेपाली कांग्रेसले अग्रता लिएको छ भने क्षेत्र नं.२ मा नेकपा एमालेले अग्रता लिएको छ ।

त्यस्तै प्रदेशसभातर्फ क्षेत्र नं.१ का(क)मा माओवादी केन्द्र र (ख)मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले अग्रता बनाएको छ । उता क्षेत्र नं.२ को (क)मा नेकपा एमालेका उम्मेदवारले अग्रता बनाउँदा (ख)मा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता बनाएको छ ।
हेर्नुहोस् कसले कति मत पाए

मकवानपुर हालसम्म प्रतक्ष्य तर्फको मत परिणाम

प्रतिनिधिसभा क्षेत्र नम्बर १
जम्मा हालसम्म मतगणनाः१५१४९
कमल थापा (सुर्य)ः४८०४
महालक्ष्मी उपाध्याय ’डिना’ (रुख)ः६९५२
दिपक बहादुर सिंह ( हलो )ः१८०९

प्रदेश सभा १ (क)
हाल सम्म जम्मा मतगणनाः१४४७१
कमल बहादुर बिष्ट( सूर्य) ः४५१८
प्रेम बहादुर पुलामी’ छिन्तु’( हसिया हथौडा) ः६१९०
सागर थापा(हलो) ः२७४१

प्रदेश सभा १ (ख)
हालसम्म मतगणना जम्माः१६१२८
एकलाल श्रेष्ठ (सुर्य)ः४६५६
आन्नदराम पराजुलि (रुख)ः४३९०
गुञ्जन बहादुर न्यौपाने (हलो)ः५०३५

प्रतिनिधि सभा क्षेत्र नम्बर २
जम्मा हालसम्म मतगणनाः१६११३
महेश बर्तौला (सुर्य)ः६३४९
विरोध खतिवडा (कलम) ः६००८
भरत पराजुली ( घण्टी ) ः २२३८

प्रदेश सभा २ (ख)
हालसम्म मतगणना जम्माः१७१०३
लाल बहादुर थापा मगर (सुर्य)ः७००४
ईन्द्र बहादुर बाँनिया (रुख)ः ८१०२
बद्री खड्का(हलो)ः ८२५