प्रहर खबर
 २०८३ श्रावण ९, शनिवार    

हेटौंडामा ५ हजार २६७ मतगणना, ३९ मतले मिना अघि

२०७९ जेठ १, आईतबार ०१:४९ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । पछिल्लो अपडेट अनुसार उपमहानगरपालिको ५ हजार २६७ मत गणना भएको छ ।

गठबन्धनबाट एकिकृत समाजवादीकी मिना लामाले १५८९ मत सहित अग्रता लिएकी छन् । उनलाई नेकपा एमालेका उम्मेद्वार अनन्त पौडेलले  पछ्याउँदै छन् । उनले १५५० मत प्राप्त गरेका छन् । अर्का उम्मेदवार राप्रपाबाट दिपक सिंहले १४१४ मत ल्याएका छन् ।

त्यस्तै उपमेयरमा कांग्रेसका राजेश बाँनीयाले २२६३,एमालेकी सुमित्रा काफ्लेले १८९१ र राप्रपाकी इन्दीरा न्यौपानेले ३९० मत ल्याएकी छन् ।