प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

८ जना जुवाडे मकवानपुर प्रहरीको नियन्त्रणमा

२०८१ कार्तिक १, बिहीबार १९:३४ बजे

हेटौंडा – मकवानपुर प्रहरीले मनहरीबाट गएराति ८ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ६, बुलचोकस्थित जुवाखालबाट प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बिश्वराज खड्काले ८ जनालाई नियन्त्रणमा लिएको बताए । दशै तिहारको समयमा जुवा तास खेल्नेक्रम पछील्लो समयमा निकै बढेको छ ।