प्रहर खबर
 २०८१ श्रावण ८, मंगलबार    

करेन्ट लागेर एक जनाको मृत्यु

२०८० फाल्गुन १०, बिहीबार ०९:१७ बजे

टीकापुर – टीकापुरमा करेन्ट लागेर एक जनाको ज्यान गयाको छ। होटेलमा काम गर्दै आएका बर्दियाका ३३ वर्षीय शैलेश भुलको करेन्ट लागेर मृत्यु भएको प्रहरीको भनाइ छ।

उनलाई बुधवार बिहान करेन्ट लागेको र तुरुन्तै टीकापुर अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी विश्वराज अधिकारीले जानकारी दिए।