प्रहर खबर
 २०७९ जेठ १४, शनिबार    

बकैया १ मा माओवादी केन्द्रका लामा बिजयी

२०७९ बैशाख ३१, शनिबार २२:३१ बजे

हेटौंडा – मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर १ को अध्यक्षमा माओवादी केन्द्रका आशिष लामा बिजयी भएका छन् । उनी २ सय ७० मतान्तरसहित विजयी भएका हुन् ।

लामाले ७ सय १६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवारले ४ सय ४६ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवारले ३ सय ८ मत प्राप्त गरेका छन् । बकैया–१ मा उनीसहित माओवादीको प्यानल नै विजयी भएको छ ।

मतपरिणाम 

bakaiya 0001