हेटौंडा। हेटौँडामा अचेत अवस्थामा फेला परेका एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत उपमहानगरपालिका –१९, बस्तीपुरको प्रतीक्षालयमा अचेत अवस्थामा फेला परेका मनहरी गाउँपालिका –३ ढेडो खोलाका ४२ वर्षीय सानो माइला चेपाङको मृत्यु भएको हो।
मादक पदार्थ सेवन गरेर प्रतीक्षालयमा अचेत अवA`a****-0स्थामा बुधबार राति फेला परेका उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा ज्यान गएको जनाइएको छ।
प्रहरीले चेपाङको उद्धार गरी उपचारका लागि हेटौँडा अस्पतालमा ल्याइएको थियो।