हेटौंडा – पृथ्वीजयन्तीको अवसरमा मकवानपुरमा नेपाली सेना मध्य पृतना हेड क्वाटर र पाँच जिल्लाका सञ्चारकर्मीले सयुक्त रुपमा पृथ्वीनारायण शाहको तस्वीरमा मल्यार्पण गरेका छन्। मध्य पृतना हेड क्वाटर प्राङ्गण र एतिहासिक मकवानपुरगढी दरवार परिसरमा सयुक्त रुपमा मल्यार्पण गरिएको हो । पृथ्वीजयन्तीको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। पुस २७ गतेलाई पृथ्वी नारायण शाहको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै छ।
केही तस्वीरहरु:









