हेटौंडा – आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा एमाले हेटौंडा उपमहानगरपालिकामा छनौट प्रक्रिया पुरा गरेको छ । एमालेले बुधबार र विहिबार वडाबाटै वडाअध्यक्ष र वडासदस्यको उम्मेद्वार छनौट गरेको थियो ।
हेटौंडा उपमहानगरको १९ वडामध्ये १० नम्बर वडा बाहेक सबै वडाबाट उम्मेद्वार छनौट र सिफास सम्पन्न भएको हो । जसमा वडा नं.१,२,४,५,६,७,१२,१३,१४,१५,१७ र १८ नम्बर वडामा उम्मेद्वार सर्वसम्मत छनौट भएका छन् । वडा नं. ३,८,९,११,१७ र १९ मा दुईदेखि तीन जनाको नाम सिफारिस भएका छन् ।
छनौट भएका उम्मेद्वारहरु अधिकांश नयाँ छन् भने केही वडामा २०७४ को निर्वाचनमा उम्मेद्वार बनेकाहरु छन् । जसमा वर्तमान वडाध्यक्ष रहेका वडा नं.२,४,६,१४,१८ पुनः वडाध्यक्षका उम्मेद्वार बन्ने अवसर पाएका छन् भने पराजित भएका केही वडाका उम्मेद्वारले पनि अवसर पाएका छन् ।
हेटौंडा उपमहानगरपालिकाः उम्मेद्वारको नामावलीहरुः–
वडा नं. १ वडाध्यक्षः– उत्तम प्रसाद पौडेल(सर्वसम्मत)
वडासदस्यहरुः– सोनाम सिं स्याङ्तान, रामकृष्ण अधिकारी, मनु दाहाल र ईश्वरी रसाईली(सर्वसम्मत)
वडा नं.२ वडाध्यक्षः– हरि राउत
वडासदस्यहरुः–सुमित्रा सुनार कामी, बाँकी वडासदस्यमा रामकृष्ण तिमल्सिना, महेश्वरमान श्रेष्ठ, रेनु गुरुङ, शिशिर सुवेदी, जितेन्द्र श्रेष्ठ, चन्द्रावति पनेरु, सिता तिमल्सिना र अञ्जु अधिकारी(सिफारिस)
वडा नं.३ वडाध्यक्षः– रामप्रसाद पुडासैनी, परेशमान विडारी र कल्पना लामा (सिफरिस)
वडासदस्यहरुः– चण्डिका न्यौपाने, हित बहादुर पुलामी, राधिका विक, विमला बतौला (सर्वसम्मत)
वडा नं.४ वडाध्यक्षः– नविन सिग्देल(सर्वसम्मत)
वडासदस्यरुः–जनरल श्रेष्ठ, जगन्नाथ पाण्डे, गिता त्रिपाठी र विष्णुदेवि देउला(सर्वसम्मत)
वडा नं.५ वडाध्यक्षः– सुशिल घिमिरे(सर्वसम्मत)
वडासदस्यहरुः– ज्ञानु थापा, राम बहादुर राई, भगवती विक र सञ्जिता सिलवाल(सर्वसम्मत)
वडा नं.६ वडाध्यक्षः– विश्वराज राई(सर्वसम्मत)
वडासदस्यहरुः– लेखराज ढकाल, मनोज चौलागाई, अम्बिका विक र सरिता सापकोटा(सर्वसम्मत)
वडा नं.७ वडाध्यक्षः– राजन थापा(सर्वसम्मत)
वडासदस्यहरुः– देवराज रिमाल, नरबहादुर भ्लोन, सपन विक र तुलसा अधिकारी(सर्वसम्मत)
वडा नं.८ वडाध्यक्षः– बोल बहादुर कार्की, यसोधा उप्रेती र रमेश कुमार पौडेल (सिफारिस)
वडासदस्यहरुः– गोपाल बहादुर श्रेष्ठ र राजु मोक्तान,मञ्जु भुर्तेल, सुशिला मल्ल, सुमित्रा पाण्डे, ममता देउला, सपना विक (सिफारिस)
वडा नं.९ वडाध्यक्षः– नरेन्द्र भण्डारी, लक्ष्मण प्रसाद भण्डारी र गोमा साह (सिफारिस)
वडासदस्यहरुः– मदन न्यौपाने, यदुवंश खतिवडा, नारायण खतिवडा, राजकुमार श्रेष्ठ, टिका प्रसाद भट्टराई सिताराम पौडेल(खुल्लासदस्य सिफारिस), मिना अर्याल र लक्ष्मी नेपाली (सर्वसम्मत)
वडा नं.११ वडाध्यक्षः– रामचन्द्र न्यौपाने, जुना दहाल र दिपक सिवाकोटी(सिफारिस)
वडासदस्यहरुः– अक्कल बहादुर रोक्का, सुर्य वहादुर खनाल, गोपिनी सापकोटा र गिता सुनार(सर्वसम्मत)
वडा नं.१२ वडाध्यक्षः– राजेश नगरकोटी(सर्वसम्मत)
वडासदस्यहरुः– ज्ञान बहादुर श्रेष्ठ, नरेश भट्टराई, रुक्मिणी स्याङ्तान र गिता परियार(सर्वसम्मत)
वडा नं.१३ वडाध्यक्षः– पेम्बा लामा(सर्वसम्मत)
वडासदस्यहरुः– अषिश थापा, बुद्ध गोले, बिष्णुमाया परियार र विष्णुमाया थिङ(सर्वसम्मत)
वडा नं.१४ वडाध्यक्षः– दिपक खड्का(सर्वसम्मत)
वडासदस्यहरुः– टुङ्गो लाग्न बाँकी
वडा नं.१५ वडाध्यक्षः– सुनिल मोक्तान(सर्वसम्मत)
वडासदस्यहरुः– सिंह बहादुर लो, राजेन्द्र तितुङ,पताली माया गोम्बा र मिनु विश्वकर्मा(सर्वसम्मत)
वडा नं.१६ वडाध्यक्षः– बसन्त प्रसाद लामिछाने(सर्वसम्मत)
वडासदस्यहरुः– राजेन्द्र गरन्जा र कृष्ण बहादुर रुम्बा, पवित्रा बिश्वकर्मा र अस्मिता भुषाल(सर्वसम्मत)
वडा नं.१७ वडाध्यक्षः– भैरब बहादुर राई र लक्ष्मण खुलाल(सिफारिस)
वडासदस्यहरुः– भिम प्रसाद अधिकारी, टिका तिमल्सिना, लोक नाथ न्यौपाने, रिता सुनार, इश्वरी सुनार, पार्वती विडारी र सिता अधिकारी (सिफारिस)
वडा नं.१८ वडाध्यक्षः– अनिल कुमार बानियाँ(सर्वसम्मत)
वडासदस्यहरुः– तोयानाथ तिमल्सिना, विश्वनाथ ढुंगाना, कल्पना कुईकेल र पुजा मग्राती(सर्वसम्मत)
वडा नं.१९ वडाध्यक्षः– नरनाथ सुवेदी, इन्दिरा तामाङ र रत्नबहादुर भ्लोन(सिफारिस)
वडासदस्यहरुः– कृष्णमान थिङ, प्रताप थिङ र राजकुमार बज्यु (सिफारिस), शान्ति विक र रमा गोले (सर्वसम्मत)