हेटौंडा – मकवानपुरस्थित एतिहासिक मकवानपुरगढी दरबार परिसरमा रहेको कृष्ण(बंशगोपाल) मन्दिरमा भगवान श्रीकृष्णको पूजा आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाईएको छ । श्रीकृष्ण जन्माष्टमी अवसरमा मकवानपुरगढीको दरवार परिसरमा ठुलो जात्रा लाग्ने भएको पूजाआराधाना गर्ने भक्त र जात्रामा घुम्न आउने मानिसहरुको भिड लागेको छ ।
तस्वीरहरु








