हेटौंडा – बागमती प्रदेशको राजधानी हेटौंडामा होलीको रङ्ग र पानीको फोहोरासँग रमाउँदै युवाहरु । कोरोना महामारीका कारण विगत दुई वर्षसम्म होली पर्व मनाउन नपाएका आम नागरिकले यस वर्ष भने उत्साहपूर्वक यस चाड मनाएका छन् । तस्बिरः प्रहर खबर डटकम