प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा यसरी मनाईयो ६७ औँ प्रहरी दिवस(फोटो फिचर)

२०७९ आश्विन ३१, सोमबार ०८:४५ बजे

हेटौंडा – आज ६७ औँ प्रहरी दिवसको अवसरमा हेटौंडामा विभिन्न कार्यक्रमका साथ भव्यरुपमा मनाइएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा आयोजित विशेष समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको उपस्थितिमा सो कार्यक्रम आयोजना गरिएको हो ।