हेटौंडा – साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल अहिले नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा बंगलादेशले १–० को अग्रता बनाएको छ ।
बंगलादेशलाई अग्रता दिलाउनका लागि शाम सुनाहरले गोल गरिन् । उनले खेलको १३ औं मिनेटमा गोल गरेकी हुन् ।