हेटौंडा – मकवानपुरको क्षेत्र २ अन्तरगत प्रदेश सभा (ख) मा गठबन्धनतर्फबाट उम्मेदवार इन्द्र बहादुर बानियाँले मतान्तर बढाएका छन् । सुरुवाती गणनामा ३०९ मतले लिड गरेका बानियाँले मतान्तर बढाएर १ हजार नघाएका छन् ।
निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार ४ हजार ३१३ मतगणना गर्दा बानियाँले २ हजार ४३१ मत प्राप्त गरेका छन् । उनका निकटम्त प्रतिद्वन्दी नेकपा एमालेका लाल बहादुर थापाले १ हजार ४११ मत प्राप्त गरेका छन् ।
कसले कति मत पाए ? हेर्नुहोस्
