प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

कांग्रेस सहमहामन्त्री यादवमाथि सांघातिक आक्रमण

२०८० भाद्र २०, बुधबार ०८:५३ बजे

काठमाडौं – नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण भएको छ ।

रिपोर्टर्स क्लवमा आयोजित कार्यक्रममा भाग लिएर बाहिरिने क्रममा एकजना व्यक्तिले धारिलो धारिलो हतियारले सांघातिक आक्रमण गरेको सञ्चारमाध्यमहरुमा उल्लेख छ ।

न्युज एजेन्सी नेपालका अनुसार यादव कार्यक्रमबाट बाहिरिने क्रममा नुवाकोट घर भएका श्याम सापकोटा भन्ने व्यक्तिले आक्रमण गरेका थिए ।