प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

बागमती प्रदेशका मुख्यमन्त्रीको प्रमुख राजनितिक सल्लाहकारमा ढकाल

२०७९ माघ १७, मंगलबार ०४:५८ बजे

हेटौडा – बागमती प्रदेशका मुख्यमन्त्रीको प्रमुख राजनितिक सल्लाहकारमा देबिप्रसाद ढकाल नियुक्त भएका छन् ।

भक्तपुर नगरपालिका १० निवासी ढकाललाई प्रदेश राज्यमन्त्री सो सरह सेवा सुबिधा रहनेगरी मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख राजनितिक सल्लहकारमा नियुक्त गरिएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिए ।