प्रहर खबर
 २०८३ श्रावण ८, शुक्रवार    

हेटौंडा १ मा २१२३ मतगणना, कसले कति पाए ?

२०७९ जेठ १, आईतबार ०२:११ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नं.१ मा हालसम्म २ हजार १२३ मतगणना भएको छ । हेटौडा–१ मा मेयरमा गठबन्धनबाट नेकपा एकिकृत समाजवादीकी मिना कुमारी लामाले ६६६ पाएकी छन् । एमालेका अनन्त पौडेलले ५९३ ल्याउँदा राप्रपाका दिपक सिंहले ५४९ प्राप्त गरेका छन् ।

वडाअध्यक्षमा कांग्रेसबाट वडाअध्यक्षका उम्मेदवारले ९५२ र एमालेका उम्मेदवारले ९०० मत पाएका छन् । राप्रपाले २६ मत ल्याएको छ ।


हेटौंडा उपमहानगरपालिका मेयर :-
नेकपा एमाले : ५९३
गठबन्धन : ६६६
राप्रपा : ५४९
हेटौंडा उपमहानगरपालिका उपमेयर
नेकपा एमाले : ७८४
गठबन्धन :९२३
हेटौंडा उपमहानगरपालिका १ वडाअध्यक्ष
सुर्य वडाअध्यक्ष :९००
सदस्य महिला :९१२
दलित : ९८२
खुल्ला: ८६८
खुल्ला ८२६
रुख वडाअध्यक्ष : ९५२
महिला : ८१५
दलित महिला: ८०९
खुल्ला : ७९४
खुल्ला : ७९४