प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुर १ मतगणनाः डिनाको पछिपछि दुई दाजुभाई

२०७९ मंसिर ५, सोमबार १९:०६ बजे

हेटौंडा – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मकवानपुर क्षेत्र नं १ मा नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय(डिना) कायमै राखेकी छन् । निर्वाचन आयोगका अनुसार डिनाले २४७७ मत ल्याई अग्रस्थानमा छिन् ।

राजनीतिक सम्बन्ध दाजुभाई रहेका कमल थापा र दिपक बहादुर सिंह डिनाको पछिपछि छन् । 

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार थापा १६४३ मतका साथ दोस्रो स्थानमा छन् । त्यस्तै राप्रपाका उम्मेदवार सिंह ३७३ मतसहित तेस्रो स्थानमा छन् ।