हेटौंडा – प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत मकवानपुर क्षेत्र नं २ मा नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का उम्मेदवार महेशकुमार बर्तौलाले अग्रता बनाएका छन् । उनी २७३३ मत ल्याई अग्रस्थानमा छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी ९एकिकृत समाजवादी०का उम्मेदवार विरोध खतिवडा २६८६ मतका साथ दोस्रो स्थानमा छन् ।त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले ५३४ मत पाएका छन् ।