हेटौंडा – नेपाली कांग्रेस मकवानपुरले १० जनालाई जिल्ला कार्यसमितिको सदस्यमा मनोनयन गरेको छ । नेपाली कांग्रेस मकवानपुर सभापती बुद्ध लामाले पार्टीको बिधानको धारा १२ ७ को ङ बमोजित १० जनालाई जिल्ला कार्यसमितिमा मनोनयन गरेको हो ।
मनोनयन हुनेमा प्रभात कुमार दहाल, रामबाबु बानियाँ, गोपिलाल विश्वर्कमा, अर्जुन प्रसाद चौलागाईं, राजु खतिवडा, अर्जुन तिवारी, अन्जना उपाध्याय मोमलाल दोङ, भुवनलाल श्रेष्ठ र नुरोज पौडेल रहेका छन् ।