प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा विपन्न चेपाङ समुदायका २०१ परिवारलाई ब्ल्याङकेट वितरण

२०७९ पौष १७, आईतबार १२:५० बजे

हेटौंडा – मकवानपुरको राक्सिराङ गाउँपालिका–९ का बिपन्न चेपाङ समुदायका २०१ परिवारलाई ब्ल्याङकेट वितरण गर्दै अध्यक्ष राजकुमार मल्ल ।संजय साई बाबाको ३५ औं दिव्य अवतार महोत्सवको पावन अवसरमा आयोजना भईरहेको सेवाको कार्यक्रम अन्तर्गत संजय साई सेवा अर्गनाइजेशन नेपालले ब्ल्याङकेट वितरण गरेको हो  । तस्वीरः राजकुमार मल्ल