प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

दशैंको टिकाको दिन हेटौंडामा, हेर्नुस् तस्वीरहरु

२०७९ आश्विन १९, बुधबार १३:२४ बजे

हेटौंडा – आज बडादशैंको दशौं अर्थात मुख्य दिन मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको टीका र जमरा लगाउने गर्दछन् ।

आफन्तहरु जम्मा भएर मान्यजनको हातबाट टीका जमरा लगाएर आशीर्वाद साटासाट गरेका छन् । दशमीको बिहानदेखि मध्याह्नसम्म सुनसान बनेका सडक र बजार दिउँसोदेखि चहलपल देखिएको थियो । 

टीका जमरा लगाएका बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म खुसी मुद्रामा सडकमा निस्किएका थिए । आज बागमती प्रदेशको राजधानी हेटौंडामा जे देखियो...