प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुरमा एक शव फेला

२०७९ श्रावण २८, शनिबार ०९:४३ बजे

हेटौंडा – मकवानपुरको बागमती गाउँपालिकामा एक शव फेला परेको छ ।

शुक्रबार दिउँसो बागमती गाउँपालिकाको वडा नंबर १ को बोटगाउँमा स्थानीय ५५ वर्षीया दम कुमारी राईको शव फेला परेको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमको लागि हेटौंडा अस्पताल ल्याईएको प्रहरीले जनाएको छ ।