प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

भीमफेदीमा गठबन्धनको अग्रता कायमै

२०७९ बैशाख ३१, शनिबार १३:४४ बजे

हेटौंडा – मकवानपुरको भीमफेदी गाउँपालिकामा गठबन्धनको अग्रता कायमै रहेको छ । सत्ता गठबन्धनबीच तालमेल भएको भिमफेदीमा सुरुवाती देखिनै गठबन्धनका उम्मेदवारहरुले अग्रता लिएको हो ।

मकवानपुरको भिमफेदी गाउँपालिका

अध्यक्ष
गठबन्धन नेकपा माओवादी(बद्री ब. स्याङ्तान)–१८६४
नेकपा एमाले (हिदम लामा)–१५९२
उपाध्यक्ष
गठबन्धन नेपाली कांग्रेस(सञ्जीव श्रेष्ठ)–१८०३
नेकपा एमाले (पार्वती राना)–१५७६
वडा नम्बर ३ वडाअध्यक्ष
गठबन्धन माओवादी केन्द्र–३८४
नेकपा एमाले–१९८