प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा भूकम्पको झट्का महसुश

२०८० कार्तिक ५, आईतबार ०७:५१ बजे

हेटौंडा – बागमती प्रदेशको राजधानी हेटौंडामा भूकम्पको झट्का महसुश भएको छ । आइतबार बिहान ७ बजेर ४० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।

हेटौंडा सहित काठमाडौँ उपत्यका, गण्डकी प्रदेश लगायत आसपासका क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको बताईएको छ । यसबारे थप विवरण आउन बाँकी छ ।