हेटौंडा – बामगती प्रदेश राजधानी शहर हेटौंडा उपमहानगरपालिकामा लक्ष्मी भित्र्याएसंगै भैली–देउसी खेल्नेहरुको चहलपहल सुरु भएको छ । हेटौंडा बजार क्षेत्रको विभिन्न समुह तथा संघसंस्थामा आवद्ध भएर भैली–देउँसीको संस्कृतिक कार्यक्रममा सहभागी भएका छन् ।