हेटौंडा – मकवानपुर क्षेत्र नं.१ को प्रदेशसभा (ख)मा राष्ट्रिय प्रजातन्त्र पार्टीलले अग्रता लिएको छ । १६ हजार १२८ मत गणना सकिदा राप्रपाका गुञ्जन बहादुर ज्यौपानेले ५ हजार ३५ मत सहित अग्रता लिएका छन्।
नेकपा एमालेका एकालाल श्रेष्ठले ४ हजार ६५६ मत प्राप्त गरेका छन् । उता नेपाली कांग्रेसका आन्नदराम पराजुलीले ४ हजार ३९० मत ल्याएका छन् भने हाम्रो नेपाल पार्टीका किशोर अर्यालले ६१६ प्राप्त गरेका छन् ।
मत