प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

भिमफेदीमा पहिरो, त्रिभुवन राजपथ अवरुद्ध

२०८० श्रावण २१, आईतबार ०५:०८ बजे

हेटौंडा – त्रिभुवन राजपथ (भैसे,पालुङ,नौबिसे सडक)अवरुद्ध भएको छ ।

आइतबार विहान मकवानपुरको भिमफेदी गाउँपालिका वडा नं.९ लामिडाडास्थित सडकमा पहिरो खस्दा राजपथ अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवापनुरले जनाएको छ ।

पहिरो खसेको जानकारी पाएपछि प्रहरी पुगेको र पहिरो हटाउने कार्य भइरहेको बताईएको छ ।

फाइल तस्वीर