हेटौंडा – मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं.४ मा नेकपा एमालेका उम्मेदवार चन्द्र कुमार बल विजयी भएको छन् । उनी ८०५ मत सहित वडाअध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्दी गठबन्धनबाट नेकपा माओवादी केन्द्रका विष्णु बहादुर डिम्डुङ २ सय ५ मत मात्र प्राप्त गरे । त्यस्तै वडासदस्यहरुमा नेकपा एमालेका आइमान भ्लोन, निराजन डिम्डुङ्ग, सानुकान्छी स्याङ्तान र सावित्री सुनार(र्निविरोध)