हेटौंडा – मकवानपुरको राक्सिराङ गाउँपालिकामा चट्याङ लागेर एक महिलाको मृत्यु छ । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–१ की ४२ वर्षीया फुलमाया डिम्डुङ रहेकी छिन् ।
आइतबार साँझ हावाहुरी, पानीसँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएकी फुलमायाको उपचारका क्रममा हेटौंडास्थित चुरेहिल अस्पतालमा मृत्यु भएको जिल्ल प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।