प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

अवरुद्ध हेटौडा–कुलेखानी–फाखेल सडक खुल्यो

२०७९ असार ५, आईतबार ०५:१३ बजे

हेटौंडा – वर्षासँगै खसेको पहिरोले अवरुद्ध भएको हेटौडा–कुलेखानी–फाखेल–काठमाडौं सडकखण्ड पुनःसञ्चालन भएको छ ।

आतइतबार विहान ५ बजे मकवानपुरको ईन्द्रसरोवर गाँउपालिका २ सल्लेमा लेदो मोटो झर्दा सडक अवरुद्ध बनेको थियो । पहिरो हटाएर बिहान साढे १० बजेबाट सडक पुनःसञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी निरिक्षक रामचन्द्र घिमिरेले जानकारी दिए ।

फाइल तस्बिर