हेटौंडा – मकवानपुर क्षेत्र नं.१ को प्रदेशसभा (ख)मा नेकपा एमालेले अग्रता लिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नं.१४ को मतगणना सकिदा एमालेका एकालाल श्रेष्ठले ३२८ मतले अग्रता बनाएको हुन् ।
प्रदेशसभा १ को (ख) को हेटौंडा १४ को मतगणना सकिदा
एकालाल श्रेष्ठ(सूर्य) १०९३
आनन्दराम पराजुली(रूख) ७६५
गुञ्जन बहादुर ज्यौपाने(हलो) ७६३